Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्थानीय तहमा देखिएका विवाद समाधानका लागि संयन्त्र निर्माण

स्थानीय तहमा देखिएका विवाद समाधानका लागि संयन्त्र निर्माण

इच्छाकामना न्युज

१५, मंसिर २०७७
स्थानीय तहमा देखिएका विवाद समाधानका लागि संयन्त्र निर्माण
images

काठमाण्डौ, १५ मंसिर
सरकारले ७सय ५३ वटै स्थानीय तहमा देखिएका विवाद समाधानका लागि संयन्त्र बनाएको छ। संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयले ७ वटा प्रदेशमा छुट्टाछुट्टै प्रदेश हेर्नेगरी उपसचिवको नेतृत्वमा संयन्त्र बनाएको हो। 
उपसचिव सरहका कर्मचारीलाई सहजकर्ताका रुपमा  जिम्मेवारी दिएर स्थानीय तहमा देखिएका बिवाद समाधान गर्ने जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी सीआएनलाई जानकारी दिनुभयो। कुनै स्थानीय तहमा विवाद सिर्जना भएमा सहजकर्ताको टोली स्थलगत रुपमा नै परिचालन भएर विवाद समाधान गर्ने मन्त्रालयले जनाएको छ।

images
images

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - ०९:५४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology