Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित 

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित 

एजेन्सी

१५, मंसिर २०७७
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित 
images

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा ओसासुनालाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो।
बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट र फिलिपे कौटिन्होले एक एक गोल गर्नुभयो। जितसँगै बार्सिलोना लिगको सातौं स्थानमा समेत उक्लिएको छ। 
बार्सिलोनाले ९ खेलमा १४ अंक जोडेको छ । ओसासुना ११ अंक जोडेर १५ औं स्थानमा रहेको  । 

images
images

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - १०:०५:२० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology