Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

‘घर घरमा जाऔं, काँग्रेस जिताऔं’ अभियानका लागि आँबुखैरेनीमा तोकिए प्रतिनिधी (हेर्नुस् सूची)

‘घर घरमा जाऔं, काँग्रेस जिताऔं’ अभियानका लागि आँबुखैरेनीमा तोकिए प्रतिनिधी (हेर्नुस् सूची)

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
‘घर घरमा जाऔं, काँग्रेस जिताऔं’ अभियानका लागि आँबुखैरेनीमा तोकिए प्रतिनिधी (हेर्नुस् सूची)

आँबुखैरेनी, २९ फागुन । स्थानीय तह निर्वाचन लक्षित गरि नेपाली काँग्रेसले आजदेखि देशभर सुरु गर्न लागेको ‘घर घरमा जाऔं, काँग्रेस जिताऔं’ अभियानका लागि आँबुखैरेनी गाउँपालिकामा प्रतिनिधि तोकेको छ। नेपाली काँग्रेस तनहुँको शुक्रबार सम्पन्न विस्तारित बैठकले जिल्लाभर प्रतिनिधि तोकेको हो।

images

जसअन्तर्गत आँबुखैरेनी गाउँपालिकामा अभियान संचालनका लागि वडा नं. १ मा सुशीला शर्मा, वडा नं. २ मा गोविन्द ढकाल, वडा नं. ३ मा मिलन भुजेल, वडा नं. ४ मा सान्नानी पाण्डे, वडा नं. ५ मा वैंश गुरुङ र वडा नं. ६ मा नविन थापा जिल्ला प्रतिनिधि तोकिएको छ। 

यस्तै वडा नं. १ मा रेशम गुरुङ, वडा नं. २ मा युवराज आले, वडा नं. ३ मा मानकाजी श्रेष्ठ, वडा नं. ४ मा लक्ष्मी परियार, वडा नं. ५ मा कुमार गुरुङ र वडा नं. ६ मा हरिप्रसाद मिश्र क्षेत्रिय प्रतिनिधि तोकिएको छ भने वडा नं. १ मा पवित्रा गौली, वडा नं. २ मा चेत बहादुर थापा, वडा नं. ३ मा गिर बहादुर थापा, वडा नं. ४ मा विष्णु पन्थ, वडा नं. ५ मा निम बहादुर मगर र वडा नं. ६ मा बाबुराम श्रेष्ठ प्रदेश प्रतिनिधि तोकिएको छ। 

congre.jpg

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १०:०२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology