Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखाको शहिद लखनमा आफ्नै भान्जीलाई बलात्कार गर्ने मामा पक्राउ

गोरखाको शहिद लखनमा आफ्नै भान्जीलाई बलात्कार गर्ने मामा पक्राउ

इच्छाकामना न्युज

२, चैत्र २०७८
गोरखाको शहिद लखनमा आफ्नै भान्जीलाई बलात्कार गर्ने मामा पक्राउ
images

गोरखा, २ चैत । १३ वर्षिय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ ढोडेनी चिसापानीका युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

images
images

ति पुरुषले फागुन १९ गते बालिकालाई करणी गरेको भन्दै बालिकाको आमाले जाहेरी दिएपछि मुद्धा दर्ता भएको हो । बुधवार प्रहरीले मुद्धा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - २०:३१:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology