Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

शहिद लखन गाउँपालिकाको घैरुङमा स्वास्थ्यचौकी भवन शिलान्यास

शहिद लखन गाउँपालिकाको घैरुङमा स्वास्थ्यचौकी भवन शिलान्यास

इच्छाकामना न्युज

१२, चैत्र २०७८
शहिद लखन गाउँपालिकाको घैरुङमा स्वास्थ्यचौकी भवन शिलान्यास
images

घैरुङ, १२ चैत । जिल्लाको शहिदलखन गाउँपालिका ६ घैरुङमा  स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष रमेश थापा मगरले स्वास्थ्य चौकी भवनको शुक्रबार शिलान्यास गरेका हुन् ।

images
images

कुल ८ करोड ९४ लाख १८० लागतमा निर्माण हुने भवन निर्माणको काम खानी निर्माण सेवा प्रा‍लि बानेश्वर काठमाण्डौ लिएको छ । भवन  निर्माणको काम ३१ जनवरी २०२३ मा सक्नुपर्ने गरी सम्झौता भएको छ ।

स्वास्थ्य चौकी भवन निर्माणसँगै घैरुङ लगायतका आसपासका क्षेत्रका नागरिकहरुले सजिलै स्वास्थ्य सेवा प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाले बताए ।

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - ०८:०४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology