Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

काँग्रेसले सुरु गर्‍यो इच्छाकामनाको सबै वडामा गाउँ गाउँ जाऔँ काँग्रेस जिताऔँ अभियान 

काँग्रेसले सुरु गर्‍यो इच्छाकामनाको सबै वडामा गाउँ गाउँ जाऔँ काँग्रेस जिताऔँ अभियान 

इच्छाकामना न्युज

१३, चैत्र २०७८
काँग्रेसले सुरु गर्‍यो इच्छाकामनाको सबै वडामा गाउँ गाउँ जाऔँ काँग्रेस जिताऔँ अभियान 

कुरिनटार, १३ चैत । नेपाली काँग्रेस इच्छाकामनाले गाउँपालिकाको सबै वडामा ‘गाउँ गाउँ जाऔँ काँग्रेस जिताऔँ अभियान’ सुरु गरेको छ। शनिबार गाउँपालिकाको सबै ७ वटै वडामा एकसाथ सुरु गरिएको हो।

images

यस अघि टोलटोलमा टोल समिति गठन गरिसकेको नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित फेरी नयाँ अभियान सुरु गरेको नेपाली काँग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले जानकारी दिए। साथै जिल्लाबाट खटिएका प्रतिनिधी सहित विविद्य कार्यक्रम गरि अभियान चलाउने उनले बताए।

इच्छाकामना गाउँपालिकाको वडा नं. १ मा माधव घिमिरे, वडा नं. २ मा विष्णु कुवर, वडा नं. ३ मा इन्द्रमाया लामा, वडा नं. ४ मा सावित्री पुडाशैनी, वडा नं. ५ मा बाशु सिलवाल, वडा नं. ६ मा बालकुमार श्रेष्ठ र वडा नं. ७ मा ज्ञानेन्द्र गिरीलाई नेपाली काँग्रेसले प्रतिनिधिको रुपमा खटाएको छ। 

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १०:२१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology