Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेकपा र नेका परित्याग गरि १०० जना बढी जसपा प्रवेश

नेकपा र नेका परित्याग गरि १०० जना बढी जसपा प्रवेश

इच्छाकामना न्युज

२०, मंसिर २०७७
नेकपा र नेका परित्याग गरि १०० जना बढी जसपा प्रवेश
images

काठमाडौं, २० मंसिर ।
नेकपा र नेपाली काँग्रेस परित्याग गरि शनिबार राजधानीमा एक सय जना भन्दा बढी जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपाल संखुवासभा काठमाडौं सम्पर्क मन्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ज्याम्लिङ भोटे र लक्पा वाङ्चुक भोटेको नेतृत्वमा सो संख्यामा पार्टी प्रवेश गराइएको जसपा केन्द्रीय सदस्य दिपक याक्खाले जानकारी दिए ।
पार्टीका वरिष्ठ नेता अशोककुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भोट्खोला गापाबाट मात्रै  ५० जना बढी प्रवेश गरेका बताइएको छ । नवप्रवेशी अन्य पनि संखुवासभास्थित विभिन्न  स्थानीयतहका हुन् ।  फुर्पु ल्होमीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पार्टीका कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, प्रदेश नम्बर १ का मुख्य सचिव प्रभुराम श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

images
images

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - २०:०४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology