Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

माओवादी केन्द्रबाट बेनिघाट रोराङको अध्यक्षमा विवेक थपलिया र उपाध्यक्षमा दिपा कँडेल उम्मेद्वार बन्ने निश्चित

माओवादी केन्द्रबाट बेनिघाट रोराङको अध्यक्षमा विवेक थपलिया र उपाध्यक्षमा दिपा कँडेल उम्मेद्वार बन्ने निश्चित

इच्छाकामना न्युज

४, बैशाख २०७९
माओवादी केन्द्रबाट बेनिघाट रोराङको अध्यक्षमा विवेक थपलिया र उपाध्यक्षमा दिपा कँडेल उम्मेद्वार बन्ने निश्चित

धादिङ, ४ वैशाख । नेकपा माओवादी केन्द्रले धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वार सिफारिस गरेको छ । शनिबार बसेको गाउँपालिका कमिटि बैठकले आशन्न बैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वार सिफारिस गरेको हो।

images

सिफारिस हुने हरुमा अध्यक्षमा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विवेक थपलिया र र उपाध्यक्षमा दिपा कँडेल रहेका छन्। 

बैठकमा थपलियालाई टिकट दिन गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले प्रस्ताव गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - ०७:०५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology