घैरुङ, २७ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले गोरखाको शहिद लखन गाउँपालिकामा जित हासिल गरेमा गाउँपालिका भित्रका हरेक स्वास्थ्य केन्द्रहरुमा एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। एमालेले आसन्न स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै यस्तो प्रतिबद्धता जनाएको हो ।
यस्तो छ नेकपा एमाले शहिद लखनको प्रतिबद्धता