भुम्लिचोक, २७ वैशाख । स्थानीय तह निर्वाचन लक्षित गर्दै गोरखाको गण्डकी गाउँपालिका ६ मा माओवादी केन्द्रले जित हासिल गरेमा कृषि र पर्यटनलाई प्राथमिकता दिदै काम गर्ने भएको छ । माओवादी केन्द्रले किसान र कृषकलाई लक्षित गर्दै गण्डकी तरकारी पसल संचालन गर्ने देखि सुन्दर भुम्लिचोकको निर्माण गरि पर्यटनबाट आम्दानी बढाउनेसम्मको योजनाहरु प्रतिबद्धतापत्रमा समेटेको छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि गण्डकी गाउँपालिका वडा नं ६ को वडाध्यक्ष उम्मेद्वारमा नेकपा माओवादी केन्द्रबाट तुल बहादुर गुरुङ रहेका छन्।
हेर्नुस् यस्तो छ प्रतिबद्धता