Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

वैशाख ३० गतेका दिन मनकामना केबलकार बन्द हुने

वैशाख ३० गतेका दिन मनकामना केबलकार बन्द हुने

इच्छाकामना न्युज

२८, बैशाख २०७९
वैशाख ३० गतेका दिन मनकामना केबलकार बन्द हुने
images

कुरिनटार, २८ वैशाख । यहिँ बैशाख ३० गते एकदिनको लागि मनकामना केबलकार बन्द हुने भएको छ।

images
images

मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार स्थानिय निर्वाचन हुने दिन बैशाख ३० गते शुक्रबार बन्द हुने र पुन ३१ गतेबाट संचालनमा आउने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले बताए।

FB_IMG_1652178336106-1024x816.jpg

गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थी तथा स्थानीय वासिले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए । यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा रहेको छ।

 

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - १०:०२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology