Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बिहानदेखि सम्पर्क विहिन तारा एयरको जहाजमा शहिद लखन गाउँपालिका तिनमानेका एकै घरका ४ जना 

बिहानदेखि सम्पर्क विहिन तारा एयरको जहाजमा शहिद लखन गाउँपालिका तिनमानेका एकै घरका ४ जना 

इच्छाकामना न्युज

१५, जेठ २०७९
बिहानदेखि सम्पर्क विहिन तारा एयरको जहाजमा शहिद लखन गाउँपालिका तिनमानेका एकै घरका ४ जना 

पोखरा, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा गोरखाका ४ जनन यात्रु रहेको पाइएको  छ ।  जहाज सहित सम्पर्क विहीन भएका मध्य गोरखाका ४ जना रहेका हुन् ।

images

चालक दलका ३ जना र १९ जना यात्रु सहित बिहान करिब १० बजेदेखि जहाज वेपत्ता भएको छ ।  जहाजमा गोरखाको शहिदलखन गाउँपालिका ५ तीनमाने घर भएका गणेश नारायण श्रेष्ठ, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ र रविना श्रेष्ठ रहेको बताईएको  छ।

उनिहरु हिजो काठमाण्डौबाट पोखरा गएको र आज जोमसोम घुम्ज गएको स्थानीयहरु बताउँछन् । उनको परिवार केही दिनदेखि घुम्नका लागि हिँडेका थिए ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १४:३१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology