Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखामा बसले च्यापेर १ पुरुषको ज्यान गयो

गोरखामा बसले च्यापेर १ पुरुषको ज्यान गयो

इच्छाकामना न्युज

२८, मंसिर २०७७
गोरखामा बसले च्यापेर १ पुरुषको ज्यान गयो
images

गोरखा, २८ मंसिर
 गोरखामा बसले च्यापेर १ जना पुरुषको ज्यान गएको छ।
गोरखा बजारबाट केराबारी तर्फ गएको ना.३ ख ८१४३ नम्बरको बसले सिरानचोक गाउँपालिका २ को थालाजुङ्गमा बुद्घिबहादुर रम्तेललाई बसले च्याप्दा ज्यान गएको हो ।

images
images

शनिबार साँझ ६ बजेको समयमा सोही बसमा यात्रा गरी रहेका सिरानचोक गाउँपालिका २ श्रीचौर निवासी ४८ बर्षका रम्तेल बसबाट झर्ने क्रममा सोही बसको पछाडीको चक्काले च्यापिएर घाईते भएका थिए । घाईते रम्तेललाई प्रार्थमिक स्वास्थ्य केन्द्र भच्चेकमा उपचारको क्रममा लगिएको भएता पनि त्यहाँका चिकित्सकहरुले साँझ ६ः५० मा मृक्त घोषित गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
घटनाका दोषि चाल र बस अहिले भच्चेक प्रहरीको निन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मृत्तक रम्तेलको आज शब पोष्टमार्टम पछि परिवारलाई शब बुझाईने प्रहरी कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - ०८:४४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology