Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

उखुको भुक्तानी माग्दै आज पनि किसानहरुको प्रदर्शन 

उखुको भुक्तानी माग्दै आज पनि किसानहरुको प्रदर्शन 

इच्छाकामना न्युज

२९, मंसिर २०७७
उखुको भुक्तानी माग्दै आज पनि किसानहरुको प्रदर्शन 

काठमाण्डौ, २९ मंसिर । उखुको भुक्तानी माग्दै आज पनि किसानहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा उखु किसानहरुले गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।
उखुको भुक्तानी माग्न किसानहरु अस्ति काठमाडौं आइपुगेका थिए। किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी पनि दिलाउन नसकेको भन्दै उनीहरुले गूनासो गरेका छन्। चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलित छन्।

images

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - १९:४९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology