Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गौतमबुद्ध कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा राप्ती विजयी 

गौतमबुद्ध कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा राप्ती विजयी 

इच्छाकामना न्युज

२९, मंसिर २०७७
गौतमबुद्ध कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा राप्ती विजयी 

चितवन, २९ मंसिर । गौतमबुद्ध कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा राप्ती टिम विजयी भएको छ। चितवनको भरतपुरमा आज भएको खेलमा राप्तीले नारायणीलाई १ विकेटले पराजित गर्दै जित हात पारेको हो।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा नारायणीले दिएको १ सय ३९ को लक्ष्य राप्तीले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पुरा ग¥यो ।यस अघि टस जितेर पहिले ब्यटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो।
आजको खेलमा नारायणी पराजित भएपनि दुवै टोली यस अघिनै फाइनलमा पुगिसकेका छन् । फाइनल खेल भोलि हुनेछ।

images

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - १९:५७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology