Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको शहिदलखन ७ मा आगलागीमा परी एक वृद्धाको मृत्यु

गोरखाको शहिदलखन ७ मा आगलागीमा परी एक वृद्धाको मृत्यु

इच्छाकामना न्युज

४, आषाढ २०७९
गोरखाको शहिदलखन ७ मा आगलागीमा परी एक वृद्धाको मृत्यु

घैरुङ, ४ असार । गोरखामा एक घरमा आगलागी हुँदा एक जना वृद्धाको जलेर मृत्यु भएको छ। गोरखाको शहिदलखन गाउँपालिका ७ जामुनेकी ७० वर्षीया केशरिमायाँ वस्तिको घरमा आगलागी हुँदा मृत्यु भएको हो।

images

आगलागीमा परेर शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले जनाकारी दिए। साथै घर र घरभित्र रहेका मालसामान पनि सबै जलेर नष्ट भएको छ।

घरमा आगलागी भएकाे आज बिहान मात्र थाहा भएकाे उनले बताए। आगलागी कसरी भयाे भन्नेबारे थाहा हुन बाँकी रहेकाे वडाध्यक्ष श्रेष्ठले बताए।

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०८:४९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology