Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आजबाट दर्शनार्थीका लागि खुल्यो पशुपति मन्दिर 

आजबाट दर्शनार्थीका लागि खुल्यो पशुपति मन्दिर 

आजबाट दर्शनार्थीका लागि खुल्यो पशुपति मन्दिर 

काठमाण्डौं, १ पौष ।  कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द रहेको काठमाडौंको पशुपतिनाथ मन्दिर आजबाट खुल्ला भएको छ। दर्शनार्थीका लागि मन्दिर खुल्नुपूर्व हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजा गर्नुभएको थियो। हिजो राष्ट्रपतिबाट क्षमापूजा सम्पन्न भएपछि आजबाट दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिएको हो।

images

पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ।

दर्शनार्थीहरुका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने तत्काल नहुने डा. ढकालले जानकारी दिनुभयो। 

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - ०८:४५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology