Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आँबुखैरेनीको बेनिटारमा २६ वर्षिया महिलाले गरिन् झुण्डिएर आत्महत्या

आँबुखैरेनीको बेनिटारमा २६ वर्षिया महिलाले गरिन् झुण्डिएर आत्महत्या

इच्छाकामना न्युज

७, आषाढ २०७९
आँबुखैरेनीको बेनिटारमा २६ वर्षिया महिलाले गरिन् झुण्डिएर आत्महत्या
images

आँबुखैरेनी, ७ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटारकी एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन्। स्थानीय २६ वर्षीया महिला बुदु थापा मगरले आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

images
images

दिउँसो करिब २ बजेतिर परिवारले उनलाई कोठामै मृत अवस्थामा भेटिएको आँबुखैरेनी गाउँपालिका ४ का वडाध्यक्ष मिलन भुजेलले जानकारी दिए । मृतकको शवलाई अहिले पोष्टमार्टमको लागि प्रहरीले सदरमुकाम दमौली पठाईएको वडाध्यक्ष थापाले बताए। आत्महत्या गर्नुको कारण खुलिनसकेको पनि उनले बताए।

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - २२:११:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology