Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामना, आँबुखैरेनी र गण्डकी गाउँपालिकाको निति, कार्यक्रम तथा बजेट आज ल्याउदै

इच्छाकामना, आँबुखैरेनी र गण्डकी गाउँपालिकाको निति, कार्यक्रम तथा बजेट आज ल्याउदै

इच्छाकामना न्युज

१०, आषाढ २०७९
इच्छाकामना, आँबुखैरेनी र गण्डकी गाउँपालिकाको निति, कार्यक्रम तथा बजेट आज ल्याउदै

कुरिनटार, १० असार । चितवनको इच्छाकामना र आसपासका गाउँपालिकाहरुले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक निति, कार्यक्रम र बजेटको आज ल्याउन लागेको छ । चितवनको इच्छाकामना सहित गोरखाको गण्डकी गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक निति, कार्यक्रम र बजेट ल्याउन लागेको हो।

images

सँगै रहेको गोरखाको शहिद लखन गाउँपालिकाले असार ७ गते नै निति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । 

यसैबिच आज निति, कार्यक्रम र बजेट ल्याउदै गरेका यी तिनै स्थानीय तहमा सरकार फेरिएको छ । नयाँ आएको स्थानीय सरकारले ल्याउने निति, कार्यक्रम र बजेट कस्तो होला भनी आम समुदायले चासोका साथ हेरिरहेको छ।

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - ०८:२६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology