Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखाको शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्षको ६९ करोडको बजेट ल्यायो (पूर्ण बजेटको वक्तव्य सहित) 

गोरखाको शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्षको ६९ करोडको बजेट ल्यायो (पूर्ण बजेटको वक्तव्य सहित) 

इच्छाकामना न्युज

१०, आषाढ २०७९
गोरखाको शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्षको ६९ करोडको बजेट ल्यायो (पूर्ण बजेटको वक्तव्य सहित) 
images

घैरुङ, १० असार । गोरखाको शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६९ करोड ८ लाख १ हजार बजेट ल्याएको छ । गाउँपालिकाको शुक्रबार भएको गाउँसभामा उपाध्यक्ष इन्दिरा तिवारीले गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९÷८० को अनुमानित बजेट प्रस्तुत गरेको हो।

images
images

गाउँपालिकाले उपलब्ध गराएको उपाध्यक्ष तिवारीले सभामा प्रस्तुत गरेको बजेटको वक्तव्य यस्तो छ । 

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - २१:०६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology