Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्थानीय श्रेष्ठद्वारा रामशाहका १ सय १४ जना विद्यार्थीलाई सुईटर बितरण 

स्थानीय श्रेष्ठद्वारा रामशाहका १ सय १४ जना विद्यार्थीलाई सुईटर बितरण 

स्थानीय श्रेष्ठद्वारा रामशाहका १ सय १४ जना विद्यार्थीलाई सुईटर बितरण 
images

आँबुखैरेनी, १ पुस । स्थानीय युवा अभियान श्रेष्ठले रामशाह माध्यमिक विद्यालय आँबुखैरेनीका विद्यार्थीहरुलाई सुईटर बितरण गरेका छन्। श्रेष्ठले उक्त विद्यालयमा अध्ययनरत १ सय १४ जना विद्यार्थीहरुलाई आज सुईटर वितरण गरेका हुन्। 
विद्यालयको अफिस कार्यालयमा श्रेष्ठका आमा अम्बिका श्रेष्ठको आग्रहमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने बिपन्न वर्गका विद्यार्थीहरुलाई सुईटर बितरण गर्नुभएको हो। 
श्रेष्ठले आफ्नै व्यक्तिगत पहलमा विद्यार्थीहरुलाई जाडो मौंसममा चिसोबाट बच्न तथा अध्ययन गर्न सहज वातावरणको लागि सहयोग स्वरुप ६० हजार रुपैंया बराबरको सुईटर वितरण गर्नुभएको रामशाह माध्यमिक विध्यालय आँबुखैरेनीका प्रधानाध्यापक प्रेमराज लामिछानेले जानकारी दिनुभयो।

images
images

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - २०:०८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology