Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल सोसिडाडमाथि बार्सिलोनाको जित 

स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल सोसिडाडमाथि बार्सिलोनाको जित 

एजेन्सी

२, पौष २०७७
स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल सोसिडाडमाथि बार्सिलोनाको जित 

जोर्डी अल्बा र फ्रेन्की डी जोङले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल सोसिडाडलाई २–१ गोलले हराएको छ। जितसँगै बार्सिलोना १२ खेलबाट २० अंकसहित पाँचौं स्थानमा पुगेको छ। 
रियल मड्रिड र एट्लेटिको मड्रिडसँगै समान २६ अंक भए पनि दोस्रो स्थानमा झरेको सोसिडाडले १४ खेल खेलेको छ। नाउ क्याम्पमा २७ औं मिनेटमा विलियम डा शिल्भाको गोलमार्फत सोसिडाडले अग्रता बनाएको थियो। 
तर तीन मिनेटपछि नै अल्बाले बराबरी गोल फर्काउनुभयो। ४३ औं मिनेटमा डी जोङले गोल गरेपछि अग्रता बनाएको बार्सिलोनाले यसलाई अन्तिमसम्म कायमै राख्न सक्यो र जित हाँसिल ग¥यो।

images

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - ०९:४१:३९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology