Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

फिफा ‘द बेस्ट’ अवार्ड लेवाण्डीस्कीलाई 

फिफा ‘द बेस्ट’ अवार्ड लेवाण्डीस्कीलाई 

एजेन्सी

३, पौष २०७७
फिफा ‘द बेस्ट’ अवार्ड लेवाण्डीस्कीलाई 
images

विश्व फुटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवाण्डीस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । 
बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवाण्डीस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।
उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो । लेवाण्डीस्कीले बार्यनका लागि सबैभन्दा धेरै गोलसमेत गरेका थिए ।

images
images

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - ०९:०६:२६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology