Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपाली सेनाद्वारा हुम्लामा गल्फागाडको बेलीब्रीज जडान 

नेपाली सेनाद्वारा हुम्लामा गल्फागाडको बेलीब्रीज जडान 

नेपाली सेनाद्वारा हुम्लामा गल्फागाडको बेलीब्रीज जडान 
images

कालि बहादुर थापा, हुम्ला, ४ पुस । लकडाउनका कारण लामो समयसम्म निमार्णाधिन रहेको हुम्ला अदानचुलीमा रहेको गल्फागाड बेलीब्रीजको जडान कार्य सम्पन्न भएको छ । गत वर्षको माघ महिनादेखि सुरु भएको बेलीब्रीज हिजो नेपाली सेना कर्णाली करिडोर निमार्ण कार्यदलले सम्पन्न गरेको हो । 
जडान कार्य सम्पन्न भएपनि सवारी सञ्चालन भने तत्काल गर्न नमिल्ने बताइएको छ । जडान सकिए पनि बेलीब्रीजको दुबै तर्फड्याम बनाउन बाँकी रहकाले करिब २ हप्तादेखि एक महिनासम्म लाग्न सक्ने नेपाली सेनाले जनाएको छ । ३ दिनको समय लगाएर गल्फागाडको बेलीब्रीज जडान गरिएको हो । 
गल्फागाडको पुल निमार्ण कार्य सम्पन्न भए सँगै सर्केगाड गाउँपालिका,मुगु लगायत तुम्च बालुकुना आवतजावत गर्न सहज हुनेछ । 

images
images

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - ०९:४९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology