Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

चिनको नेलाम काउन्ट्रीद्वारा सिन्धुपाल्चोकका चार पालिकालाई सहयोग 

चिनको नेलाम काउन्ट्रीद्वारा सिन्धुपाल्चोकका चार पालिकालाई सहयोग 

चिनको नेलाम काउन्ट्रीद्वारा सिन्धुपाल्चोकका चार पालिकालाई सहयोग 
images

सिन्धुपाल्चोक, ४ पुस । चिन सरकारको तिब्बत नेलाम काउन्ट्रीले सिन्धुपाल्चोकका चार पालिकालाई वस्तुगत सहयता सामग्री सहयोग प्रदान गरेको छ । आपतकालिन सामग्रीहरु जिल्लाका ४ पालिकाका लागि प्राप्त सामग्री सभामुख अग्निप्रसाद सापकोटाको पहलमा आएको हो । 
सहायता सामग्री टेण्ड २ सय ४० थान र व्ल्याङ्केट ३ सय थान रहेको छ । कार्यक्रममा सभामुख सापकोटाले नेपाल चिनबीचको फरक महत्त्व बोकेको तातोपानी नाका छिट्टै अझै व्यबस्थित ढङ्गबाट सञ्चालन हुनेमा आफू विस्वस्थ रहेको बताउनुभयो ।  
सहयागी सामाग्री सभामुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिंङ तामाङ, भोेटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल, बाह्रबिसे नगरपालिका र जुगल गाँउपालिकाको प्रतिनिधीलाई हस्तान्तरण गर्नुभएको थियो ।

images
images

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - ०९:५०:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology