Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

युईएफएद्वारा सन् २०२१ मा हुने १७ वर्ष मुनिको फुटबल प्रतियोगिता रद्द 

युईएफएद्वारा सन् २०२१ मा हुने १७ वर्ष मुनिको फुटबल प्रतियोगिता रद्द 

एजेन्सी

४, पौष २०७७
युईएफएद्वारा सन् २०२१ मा हुने १७ वर्ष मुनिको फुटबल प्रतियोगिता रद्द 
images

युरोपेली फुटबल महासंघ (युईएफए)ले सन् २०२१ मा हुने उमेर समुहको १७ वर्ष मुनिको फुटबल प्रतियोगिता रद्द गरेको छ ।कोरोनाको खतरालाई कारण देखाउँदै युईएफएले अर्को वर्ष हुने १७ वर्ष मुनिकोमहिला र पुरुष युरोपियन च्याम्पियनसिप रद्द गर्ने निर्णय गरेको हो । 
दुवै प्रतियोगिता तालिका अनुसार आगामी वर्ष मे महिनामा हुने तय थियो । युईएफएको कार्यकारी समितिले वार्षिक क्यालेन्डर अनुसार १९ वर्ष मुनिको च्याम्पियनसिप भने निर्धारित समयमै हुनेछ ।

images
images

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - ०९:५२:१५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology