Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आजदेखि मनकामना केवलकारको भाडा बढ्यो, हेर्नुस् कति पुग्यो ?

आजदेखि मनकामना केवलकारको भाडा बढ्यो, हेर्नुस् कति पुग्यो ?

इच्छाकामना न्युज

१, श्रावण २०७९
आजदेखि मनकामना केवलकारको भाडा बढ्यो, हेर्नुस् कति पुग्यो ?

कुरिनटार, १ साउन । मनकामना दर्शन प्रा. लि.द्वारा सञ्चालित नेपालकै पहिलो केवलकार मनकामना केवलकारको भाडादरमा केहि वृद्वि भएको छ । आजै देखि लागु हुने गरि मनकामना केवलकारको भाडादरमा वृद्वि भएको हो।

images

विगत ४ वर्षदेखि स्थिर रहेको टिकटको मूल्य बढ्दो बजार भाउ, तलब वृद्वि र विश्व बजारलाइ ध्यानमा राखेर थोरै मात्र वृद्वि गरेको मनकामना केवलकारका नायव महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए । टिकटदरमा वृद्वि गर्नुपर्ने बाध्यता भएता पनि हाल देशको आर्थिक अवस्थालाइ समेत ध्यानमा राखेर केवल ३ देखि ४ प्रतिशत भन्दा बढि नहुने गरी नयाँ भाडादर कायम गरिएको समेत उनले बताए ।

हाल नयाँ टिकटदर यस प्रकार रहको कम्पनिले जनाएको छ ।

Category Two Way One Way
Nepali Normal 700 410
Child 420 245
Student 525 305
Senior Citizen 490 285
Diff-able 350 205
Indian 880 520
Indian Child 576 336
SAARC/Chinese $10 $6
SAARC/Chinese child $7 $4
Foreigner $20 $11
Foreigner Child $15 $8
Goat 240

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - २२:०१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology