Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपाली खेलकुदको अभिलेखिकरण गर्ने परियोजना सुरु 

नेपाली खेलकुदको अभिलेखिकरण गर्ने परियोजना सुरु 

नेपाली खेलकुदको अभिलेखिकरण गर्ने परियोजना सुरु 

काठमाण्डौ, ५ पुस । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले नेपाली खेलकुदको अभिलेखिकरण गर्ने परियोजनाको औपचारिक सुरुवात गरेको छ । एनओसीले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)को सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत ‘प्रोजेक्ट’ २०२०–२०२१ सुरु गरिएको बताएको हो ।
आज पत्रकार सम्मेलन गर्दै एनओसीले नेपाली खेलकुदमा दूरगामी प्रभाव पार्ने अभिलेखिकरणको परियोजना सुरु भएको जानकारी दिएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजनाको घोषणा गर्दै यसलाई खेलकुदको ऐतिहासिक दिनको रुपमा व्याख्या गर्नुभयो । नेपाल ओलम्पिक कमिटिको अनुरोधमा आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत अभिलेखिकरणको परियोजना सञ्चालन हुन लागेको हो ।

images

 

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - १८:३३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology