Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीको बरादीमा ट्याक्टरको ठक्करबाट दुई जना घाइते

आँबुखैरेनीको बरादीमा ट्याक्टरको ठक्करबाट दुई जना घाइते

आँबुखैरेनीको बरादीमा ट्याक्टरको ठक्करबाट दुई जना घाइते

आँबुखैरेनी, ९ पौष । 
तनहुँको आँबुखैरेनी–१ बरादीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाइते भएका छन् ।बरादीस्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आँबुखैरेनी आउँदै गरेको ग ७ प ८४७५ नम्बरको मोटरसाईकललाई आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग ३ त ५६४४ नम्बरको ट्याक्टरले ठक्कर दिदा दुई जना घाइते भएका हु्न् ।
घाइतेहरु मोटरसाईकल चालक व्यास ३ निवासी ४० वर्षका कृष्ण गजमेर र पछाडि सवार दमौली न्यूजका पत्रकार ३४ वर्षका देव गजमेर घाइते रहेका छन् । घाइतेमध्ये चालक कृष्णको खुट्टा भाँचिएको र देवको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवैको बिएण्डबी अस्पताल काठमाडौंमा उपचार भैरहेको छ ।

images

images
प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - १८:२९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology