Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद् विस्तार, हेर्नुस् को–को बने मन्त्री?

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद् विस्तार, हेर्नुस् को–को बने मन्त्री?

इच्छाकामना न्युज

१०, पौष २०७७
प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद् विस्तार, हेर्नुस् को–को बने मन्त्री?
images

काठमाण्डौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत आइतबार सात जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि खाली भएको मन्त्रालयलाई समेटेर ओलीले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरेका हुन् ।

images
images

प्रधानमन्त्री अ‍ोलीले ८ जना नयाँ अनुहार थपेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् । विस्तारित मन्त्रिपरिषद्मा पूर्वमाओवादीतर्फका धेरैलाई समेट्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

पूर्वमाओवादीबाट टोप बहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा छन् । त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना, कृष्ण कुमार श्रेष्ठ र विमला विकको नाममा छलफल भएको छ । उनीहरुको टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १८:०४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology