Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

घाटा धेरै भएकाले इन्धनको मूल्य घट्दैन : आयल निगम 

घाटा धेरै भएकाले इन्धनको मूल्य घट्दैन : आयल निगम 

इच्छाकामना न्युज

१, भाद्र २०७९
घाटा धेरै भएकाले इन्धनको मूल्य घट्दैन : आयल निगम 
images

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट हिजो मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएकाले हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको हो ।

images
images

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले अझै ऋण र भुक्तानीको बक्यौता धेरै भएकाले अहिलेलाई मूल्य समायोजन गर्न नसकिएको बताउनुभयो ।

नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रूपैयाँ हाराहारी नोक्सानी रहेको उहाँलेबताउनुभयो । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले हिजो पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९० पैसा र डिजेलमा चार रुपैयाँ ७५ पैसा घटाएर पठाएको छ ।

तीन पटकसम्म मूल्य घटेर आउँदा पनि निगमले भाउ नघटाएको भन्दै नागरिकले भने गुनासो गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र १, २०७९ बुधवार - ०९:१०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology