Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज काठमाण्डौमा ¥याली निकाल्ने 

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज काठमाण्डौमा ¥याली निकाल्ने 

इच्छाकामना न्युज

११, पौष २०७७
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज काठमाण्डौमा ¥याली निकाल्ने 
images

काठमाण्डौ, ११ पुस । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिकयुवा संगठन काठमाडौंले आज राजधानीमा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको मागगर्दै मोटरसाइकल ¥याली निकाल्ने भएको छ । संगठनका अध्यक्ष रिद्धिप्रताप राणाले बिहान साढे ११ मा ¥याली निकाल्ने तयारी भएको बताउनुभयो ।
बबरमहलबाट सुरु भइ त्रिपुरेश्वर, शहिद गेट, न्यूरोड गेट, रानीपोखरी हुँदै दरबार मार्गमा पुगेर कोणसभामा परीणत हुने उहाँको भनाइ छ । ¥यालीमा राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको उपस्थिति रहने राणाले जानकारी दिनुभयो ।

images
images

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - ०९:००:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology