Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

भारतमा एक महिनादेखि आन्दोलनरत किसान र सरकारबीच आज वार्ता हुने 

भारतमा एक महिनादेखि आन्दोलनरत किसान र सरकारबीच आज वार्ता हुने 

images

एजेन्सी

११, पौष २०७७
भारतमा एक महिनादेखि आन्दोलनरत किसान र सरकारबीच आज वार्ता हुने 
images

भारतमा जारी किसान आन्दोलनको एक महिना पुरा भएको छ । भारत सरकारले ल्याएको नयाँ कृषि कानूनलाई रद्द गर्नुपर्ने मागसहित किसानहरु आन्दोलनमा उत्रिएका हुन् । 
भारत सरकार र किसानबीच सहमति हुन नसक्दा किसानहरु अझै राजधानी दिल्लीको सीमा क्षेत्रमा धर्नामा बसेर आन्दोलन गरिरहेका छन् । यसैबीच, सरकार र किसानबीच आज पुनः वार्ता हुने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । 
यसअघि पनि सरकार र किसानबीच ६ पटक वार्ता भइसकेको छ । तर, वार्ताबाट कुनैपनि निस्कर्ष निस्कन सकेन । भारतीय सञ्चार माध्यमहरुका अनुसार आजको वार्तालाई महत्त्वका साथ हेरिएको छ । 

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - ०९:०२:२० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology