Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

१७ र २० वर्ष मुनिको विश्वकप रद्द गर्ने फिफाको निर्णय 

१७ र २० वर्ष मुनिको विश्वकप रद्द गर्ने फिफाको निर्णय 

एजेन्सी

११, पौष २०७७
१७ र २० वर्ष मुनिको विश्वकप रद्द गर्ने फिफाको निर्णय 

विश्वको सर्वोच्च निकाय (फिफा) ले सन् २०२१ मा आयोजना हुने १७ र २० वर्ष मुनिको विश्वकप रद्द गर्ने निर्णय गरेको छ । कोरोनाको कारण देखाउँदै फिफाले उमेर समुहका दुई ठुला प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो । 
१७ वर्ष मुनिको विश्वकप पेरु र २० वर्ष मुनिको विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो । फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ ।

images

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - ०९:०४:४७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology