Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेता गौतम पार्टी एकताको पक्षमा 

नेता गौतम पार्टी एकताको पक्षमा 

इच्छाकामना न्युज

११, पौष २०७७
नेता गौतम पार्टी एकताको पक्षमा 
images

काठमाण्डौ, ११ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम र नेपाल प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।  प्रचण्डले उपाध्यक्ष गौतमलाई आज बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गर्नुभएको हो । 
संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको छ । भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताउनुभएको थियो । तर जसरी भएपनि पार्टी एकतालाई कायम राख्नु पर्ने उहाँले बताउनु भएको प्रचण्डको सचिवालयले जनाएको छ । 
संसद विघटनसँगै नेकपामा सकट देखिएपछि गौतम तटस्थ देखिनुभएको छ । सचिवालयका सबै नेताले कित्ता प्रष्ट गरेपनि गौतम कतै खुल्नुभएको छैन, तर संसद विघटनको भने विरोध गरिरहनुभएको छ । 

images
images

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - १९:०७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology