युगाण्डामा डुंगा दुर्घटना हुँदाकम्तीमा २६ जनाको मृत्यु भएको छ । युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको तालमा डुंगा दुर्घटना भएको बीबीसीले लेखेको छ ।
तीव्र गतिमाचलेको हावाले डुंगा डुबेको हुन सक्ने स्थानीय अधिकारीको आकलन छ । दुर्घटनामा परेका २१ जनालाई उद्धार गरिएको छ ।