Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा शान्ति समाज चितवनद्वारा वृद्वाश्रमका ज्येष्ठ नागरिकलाई खाना

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा शान्ति समाज चितवनद्वारा वृद्वाश्रमका ज्येष्ठ नागरिकलाई खाना

इच्छाकामना न्युज

१५, आश्विन २०७९
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा शान्ति समाज चितवनद्वारा वृद्वाश्रमका ज्येष्ठ नागरिकलाई खाना

चितवन । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले वृद्वाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई खाना खुवाईएको छ। दिवसको अवसरमा समाजले देवघाटमा रहेको रोटरी करुणालय वृद्धाश्रमका ९५ जना जेष्ठ नागरिकलाई खाना खुवाएर जेष्ठ नागरिक दिवस मनाइएको हो। 

images

309380521_769034950859738_4375774537204456746_n.jpg

उक्त कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य कृष्ण कंडेल, पुर्व केन्द्रिय सभापति गङ्गाधर अधिकारीको विशेष उपस्थिति रहेको थियो।

309633419_434077765494831_6586677371095932811_n.jpg

त्यस्तै  मानव अधिकार तथा शान्ती समाज जिल्ला कार्यसमिति चितवनका सभापति शम्भु राउत, सचिवव  जिवन के.सी., कोषाध्यक्ष तारा पौडेल, सहसचिव संसार चन्द्र न्यौपाने, लगायत सदस्यहरुका साथै कार्यक्रम संयोजक पुर्ण चन्द्र चापागाईंको उपस्थिति रहेको थियो।  शाखाका सभापति राउत सहित  कार्यसमितिका सबै  सदस्यहरूको संयुक्त सहकार्यमा कार्यक्रमको खर्च जुटाइएको थियो।

309624229_988211535914000_1209216225169560910_n.jpg

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - २२:५८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology