Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारतमा दाहसंस्कार स्थलको छानो खस्दा २५ जनाको ज्यान गयो

भारतमा दाहसंस्कार स्थलको छानो खस्दा २५ जनाको ज्यान गयो

इच्छाकामना न्युज

२०, पौष २०७७
भारतमा दाहसंस्कार स्थलको छानो खस्दा २५ जनाको ज्यान गयो

काठमाण्डौं, २० पौष । 
दाहसंस्कार स्थलको छानो खस्दा २५ जनाको ज्यान गएको छ।
भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा दाहसंस्कार स्थलको छानो खस्दा २५ जनाको ज्यान गएको छ भने कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
छतको अवशेष मुनि थुप्रै मानिसहरु दबिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
एक ब्यक्तिको मृत्युपछि अन्त्यिेष्टिका लागि थुप्रै मानिसहरु त्यहाँ गएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन ।त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पीडितहरुलाई राहत उपलब्ध गराउन निर्देशन दिएका छन ।

images

images
प्रकाशित मिति :पौष २०, २०७७ सोमवार - १०:०४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology