Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लोकगायक पृथ्वी गुरुङ साँगेतिक प्रस्तुतीको लागि ओमन र युके प्रस्थान

लोकगायक पृथ्वी गुरुङ साँगेतिक प्रस्तुतीको लागि ओमन र युके प्रस्थान

इच्छाकामना न्युज

२१, पौष २०७९
लोकगायक पृथ्वी गुरुङ साँगेतिक प्रस्तुतीको लागि ओमन र युके प्रस्थान

काठमाण्डौ । लोकगायनको क्षेत्रमा विशेषगरी सालैजो र चुड्का गीतका लागि परिचित गोर्खाली लोकगायक साँगेतिक प्रस्तुतीको लागि ओमन र युके प्रस्थान गरेको छ । कार्यक्रमको लागि उनी बुधबार विदेश गएका हुन्।

images

324078129_1607714816328266_1356385504585419374_n.jpg

उनले विदेशमा सबैभन्दा पहिले जनवरी ६ तारिखका दिन तमु समाज ओमनले गर्न लागेको ल्होसार विशेष साँस्कृतिक कार्यक्रममा साँगेतिक प्रस्तुति दिनेछ । यस्तो जनवरी ७ तारिखको दिन भने तमू समाज युकेले गर्न लागेको साँस्कृतिक कार्यक्रममा सहभागी हुने गायक पृथ्वी गुरुङले बताए । 

324073481_1318367392229895_4230069227797829678_n.jpg

गायक गुरुङको साथ अर्की गायिका जुना श्रीस पनि ओमन उडेका छन् । 

321630645_1243025649643937_8433235719998589661_n.jpg

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - १०:३६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology