Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दमौलीमा ईही (वेल विवाह) कार्यक्रम सुरु

दमौलीमा ईही (वेल विवाह) कार्यक्रम सुरु

images

इच्छाकामना न्युज

१०, माघ २०७९
दमौलीमा ईही (वेल विवाह) कार्यक्रम सुरु
images

तनहुँ । नेवाः देय दवू गुठी समन्वय समितीको आयोजनामा तनहुँको दमौलीमा ईही (वेल विवाह) कार्यक्रम सुरु भएको छ । नेवारी संस्कृति र परम्परा अनुसार गरिने वेल विवाह कार्यक्रम नेवारी पण्डित लाल प्रसाद प्रधान र वावुकुमार श्रेष्ठले गर्नेछन् । 

326967550_576540290644451_5069291249675386107_n.jpg

२०७० सालदेखि नै ईही (वेल विवाह) कार्यक्रम शुरु गर्दे आएको नेवाः देय दवु गुठी  समन्वय समितीका अध्यक्ष सन्तलाल श्रेष्ठले वताए । १६ जना नेवारी किशोरीहरु को (५ वर्ष देखि ११ वर्ष सम्म) ईही (वेल विवाह) हुने समितीका उपाध्यक्ष शंकरकुमार श्रेष्ठले वताए । 

नेवारी परम्परा भित्र रजस्वला हुनभन्दा अगाडी नै ईही (वेल विवाह) गरिने परम्परा रहेको छ । ईही (वेल विवाह) कार्यक्रममा जिल्लाभरवाट सहभागिता रहेको समितीले जनाएको छ । कार्यक्रम यहि माघ ११ गतेसम्म चल्नेछ । 

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - २०:२५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology