Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रेस चौतारी नेपाल तनहुँ शाखाद्धारा २५ औ स्थापना दिवसमा वृद्धाश्रममा फलफुल वितरण

प्रेस चौतारी नेपाल तनहुँ शाखाद्धारा २५ औ स्थापना दिवसमा वृद्धाश्रममा फलफुल वितरण

images

इच्छाकामना न्युज

२२, माघ २०७९
प्रेस चौतारी नेपाल तनहुँ शाखाद्धारा २५ औ स्थापना दिवसमा वृद्धाश्रममा फलफुल वितरण
images

तनहुँ । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा तनहुँ शाखाले राष्ट्रिय परोपकार महासंघ नेपालद्धारा संचालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रममा फलफुल वितरण गरेको छ । शाखा अध्यक्ष राजकुमार श्रेष्ठ (वि वि) को नेतृत्वमा गएको टोलीले व्यास ५ मा रहेको वृद्धाश्रममा फलफुल वितरण गरेको हो । 

सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय निर्वाचन आयोग सदस्य नारायण खड्काले संगठनले समाजमा भएको विकृत्ति, विसंगतिको विरुद्धमा कलम चलाउदै आएको वताउनुभयो । समाज परिवर्तनमा संगठनले नेतृत्वदायी भुमिका खेलेको हुदाँ अगामी दिनमा झन परिस्कृत रुपले काम गर्नुपर्ने वताउनुभयो ।

प्रेस चौतारी नेपाल तनहुँका पुर्व अध्यक्ष त्रिभुवन श्रेष्ठ लगायतको उपस्थितीमा भएको सो कार्यक्रममा शाखाको अध्यक्ष श्रेष्ठले संगठनले पत्रकारिताको माध्यामवाट विभिन्न क्षेत्रमा खवरदारी गर्दे आएको वताए । वृद्धाश्रममा फलफुल वितरण गरेर समाजिक उत्तरदायित्व वहन गरेको समेत उनले वताए ।  

images
प्रकाशित मिति :माघ २२, २०७९ आइतवार - २२:२२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology