Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको म्याग्दे गाँउपालिकाको प्रवक्तामा मणीभद्र वाग्ले

तनहुँको म्याग्दे गाँउपालिकाको प्रवक्तामा मणीभद्र वाग्ले

images

इच्छाकामना न्युज

२, फाल्गुण २०७९
तनहुँको म्याग्दे गाँउपालिकाको प्रवक्तामा मणीभद्र वाग्ले
images

तनहुँ । म्याग्दे गाँउपालिकाको प्रवक्तामा मणीभद्र वाग्ले चयन भएका छन् ।

म्याग्दे गाँउपालिकाको कार्यपालिका र गाँउसभाको निर्णय सार्वजनिक गर्ने प्रयोजनार्थ प्रवक्ताको जिम्मेवारी तोकिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठद्धारा जारी विज्ञप्तीमा जनाईएको  छ ।

वाग्ले म्याग्दे गाँउपालिका वडा नं १ का वडाध्यक्ष हुन् । 

331113790_1166411637350807_2619973592090908378_n.jpg

images
प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - २०:५६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology