Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुरमा मापदण्ड विपरितका घरहरु कायम नहुने  

बन्दीपुरमा मापदण्ड विपरितका घरहरु कायम नहुने  

इच्छाकामना न्युज

१४, जेठ २०८०
बन्दीपुरमा मापदण्ड विपरितका घरहरु कायम नहुने  
images

बन्दीपुर ।  तनहुँको बन्दीपुर गाउँपालिकामा विपरित तथा नक्सा पास नभइ बनेका घर टहरा तथा संरचनाहरु अव कायम नहुने भएको छ । आर्थिक बर्ष २०७२।०७३ भित्र बनेका घरहरु भने  २०८० पौष मसान्त सम्म मात्र कायम गर्न पाइने छ ।

images
images

२०७२।०७३ सम्म बनेका तर अभिलखीकरण नभएका पुराना घरहरु छुटेको भए  यहि पौष मसान्त भित्र गाउँपालिकामा नियमानुसार दर्ता गर्न आए घर नक्सा कायम हुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले बताए ।

अन्य संरचानाहरुको हकमा यहि जेठ ११ गते देखी पुराना घर कायम बन्द गरिएको छ । यहि जेठ ११ गते बसेको १६ औँ कार्यापालिकाको बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।  

images
प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - ०९:२२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology