Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

काँग्रेस नेता रेशम गुरुङको पहलमा बन्दिपुर स्थित आमा समूहलाई पञ्चेबाजा प्रदान

काँग्रेस नेता रेशम गुरुङको पहलमा बन्दिपुर स्थित आमा समूहलाई पञ्चेबाजा प्रदान

images

इच्छाकामना न्युज

८, श्रावण २०८०
काँग्रेस नेता रेशम गुरुङको पहलमा बन्दिपुर स्थित आमा समूहलाई पञ्चेबाजा प्रदान
images

तनहुँ । तनहुँको बन्दिपुर गाउॅपालिका –२ मुच्चुकमा रहेको मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा प्रदान गरिएको छ । सोमबार रिस्ती विकास समाज तनहुँको समन्वयमा र स्थानिय समाजसेवी एवं कांग्रेस नेता रेशम गुरुङको पहलमा मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा प्रदान गरिएको हो ।

संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने विनोद थापा, तपस भट्टराई, कुवेतमा बसोबास गर्ने राजेन्द्र बिराई, काठमाण्डौंमा बसोबास गर्ने पूर्णिमा आले र तनहुँका कांग्रेसका नेता एबं ब्यबसायी पुरुषोत्तम खनालको आर्थिक सहयोग आमा समूहलाई पञ्चेबाजा प्रदान गरिएको स्थानिय प्रबिना गुरूङले जानकारी दिए ।

नौमती बाजा हस्तान्तरण गदैं प्रोफेसनल मिडिया ग्रुप एवं रिस्ती विकास समाज तनहुँका अध्यक्ष नवीनराज पौडेलले बन्दिपुर २ का स्थानियलाई जिविकोपार्जन र स्वरोजगारमा टेवा पुग्ने उद्देश्यले नौमती बाजा बितरण गरिएको बताए ।

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - १२:५३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology