Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पहिरोले अवरुद्ध दमौली–पोखरा सडकखण्ड सुचारु

पहिरोले अवरुद्ध दमौली–पोखरा सडकखण्ड सुचारु

images

इच्छाकामना न्युज

२९, श्रावण २०८०
पहिरोले अवरुद्ध दमौली–पोखरा सडकखण्ड सुचारु
images

दमौली । तनहुँको म्याग्दे गाउँपालिका ६ स्थित मौरीबजारमा पहिरो जादा बिहानैदेखि अवरुद्ध पृथ्वीराजमार्गको दमौली–पोखरा सडकखण्ड सुचारु भएको छ । आज बिहान करिब ६ः४० को समयमा अबिरल बर्षाको कारण सडक माथिबाट पहिरो खस्न गई पुर्ण रुपमा बन्द भएको सडक ८ बजेदेखि पहिरो पन्छाएर सुचारु भएको हो । 

पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्थानिय पालिका, बिपत् व्यवस्थापन प्रहरी जनशक्ती, चाईनिज कम्पनी लगायतले निरन्तर सवा घण्टासम्म प्रयास गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - ०९:१८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology