Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखा बाह्रकिलोमा एक युवक मृत फेला

गोरखा बाह्रकिलोमा एक युवक मृत फेला

images

इच्छाकामना न्युज

१२, भाद्र २०८०
गोरखा बाह्रकिलोमा एक युवक मृत फेला
images

गोरखा । पालुङटार नगरपालिका–१ खोप्लाङका अन्दाजी ३५ बर्षिय अर्जुन नेपाली मृत अवस्थामा फेला परेका छन् ।

गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा सोमवार उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

‘बाह्र किलो बजार नजिकै खसीबोका संकलन केन्द्र भनेर बनाएको एउटा भवन रहेछ,’ प्रहरी निरिक्षक रविन्द्र अधिकारीले भने, ‘त्यही भवनभित्र उनी मृत फेला परेका हुन् ।’ स्थानीयले देखेर खवर गरेलगतै आफूहरु घटनास्थल पुगेको उनले बताए । शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - ०९:२०:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology