Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखा–आँबुखैरेनी सडकखण्डमा बम भेटियो, नेपाली सेनाद्वारा डिस्पोज

गोरखा–आँबुखैरेनी सडकखण्डमा बम भेटियो, नेपाली सेनाद्वारा डिस्पोज

images

इच्छाकामना न्युज

१६, भाद्र २०८०
गोरखा–आँबुखैरेनी सडकखण्डमा बम भेटियो, नेपाली सेनाद्वारा डिस्पोज
images

गोरखा । गोरखा–आँबुखैरेनी सडकखण्ड अन्तर्गत कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शंकास्पद बस्तु निस्कृय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले मुख्य सडकको बीचमा राखेको बम बिहान पौने आठ बजेट निस्कृय पारेको हो ।

बम डिस्पोज गरेसंग बिहान पाँचबजेदेखि अबरुद्ध रहेको गोरखा आँबुखैरेनी सडक सुचारु भएको छ ।

शंकास्पद बस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ ।

एमसीसी कार्यान्वयनको बिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीले शनिबार नेपाल बन्दको आयोजनाको घोषणा गरेको थियो ।

यसअघि नेकपा(माओवादी)ले एमसीसी कार्यान्वयन गरेको बिरोधमा शनिबार नेपाल बन्दको आव्हान गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - ०९:०९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology