Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको जिल्ला स्तरीय संघर्ष समिति गठन

गोरखाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको जिल्ला स्तरीय संघर्ष समिति गठन

images

इच्छाकामना न्युज

७, आश्विन २०८०
गोरखाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको जिल्ला स्तरीय संघर्ष समिति गठन
images

गोरखा । जिल्लाको ११ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको भेलाले जिल्ला स्तरीय संघर्ष समिति गठन गरिएको छ । शनिबार गोरखामा भएको एक भेलाले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हकहितका लागि सिरानचोक गाउँपालिकाका सुदिप बरालको संयोजकत्वमा १९ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । 

समितिको सह–संयोजकमा गण्डकी गापाका बुद्धिप्रसाद सुवेदी, सचिवमा शहिद लखनका सानुकाजी बस्नेत र कोषाध्यक्षमा गण्डकीका मिन कुमार महत रहेका छन् । साथै १९ सदस्यीय समितिमा धार्चे र चुमनुर्बीका २ जनालाई पछि सदस्यमा थप गर्ने गरी समिति गठन गरिएको छ ।

समितिले संघिय निजामती ऐनको मस्यौदामा समेटिनुपर्ने विषयहरु उपर छलफल गरि आवश्यक सुझावहरु पेश गर्ने संघर्ष समितिका सह–संयोजक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । 

images
प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - ०९:५९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology