Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भोजपुरमा आगलागीमा परी एकै परिवार तीन बालबालिकाको मृत्यु

भोजपुरमा आगलागीमा परी एकै परिवार तीन बालबालिकाको मृत्यु

रासस

३, चैत्र २०८०
भोजपुरमा आगलागीमा परी एकै परिवार तीन बालबालिकाको मृत्यु
images

टक्सार । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो ।

images
images

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - २२:५०:३८ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology