Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनका गुरुङ समूदायले में त्हले पर्व धुमधामसँग मनायो

चितवनका गुरुङ समूदायले में त्हले पर्व धुमधामसँग मनायो

images

इच्छाकामना न्युज

११, चैत्र २०८०
चितवनका गुरुङ समूदायले में त्हले पर्व धुमधामसँग मनायो
images

चितवन । गुरुङ समुदायले परापुर्व कालमा आफ्नो अस्तित्व रक्षा गर्न र शिकार गर्न प्रयोग गरिने हतियार धनुष वाँण चलाउनका लागि विद्या प्राप्त गरेको दिनको रुपमा मनाईने मेँ त्हँले दिना अर्थात धनुष वाण विद्या पर्व चितवनका तमू समुदायले धुमधामले मनाएको छ ।

WhatsApp Image 2024-03-24 at 16.30.57_064975af.jpg

चितवनमा जारी प्रथम आदिवासी जनजाती साँस्कृतिक तथा व्यापारिक महोत्सव स्थल परिसरसरमा निर्माण गरिएको गुरुङ घर प्राङ्गणमा चितवनको गुरुङ समुदायले धुमधामसँग यो पर्व मनाएको हो ।

434207592_7947782538584788_6592625328899587707_n.jpg

यो पर्व विषेश गरेर गुरुङ समुदायले धनुष वाँण चलाउन विद्या प्राप्त गरेको खुशीयालीमा मनाउने भएकोले सदा वर्षजस्तै यस वर्ष पनि तमू प्ये ल्हु संघ चितवनको आयोजना धनुष वाण प्रतियोगिता गरेर मेँ त्हले पर्व मनाएको संघ चितवन जिल्ला अध्यक्ष बिक्रम च्हम्रु तमूले जानकारी दिनुभयो ।

434199763_7947782441918131_8774684581326770603_n.jpg

प्रतियोगितामा विजयी हुने खुम बहादुर गुरुङ लाई नगद पुरस्कार समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।

WhatsApp Image 2024-03-24 at 18.51.01_3d840fa8.jpgWhatsApp Image 2024-03-24 at 16.30.56_278f3342.jpgWhatsApp Image 2024-03-24 at 16.30.54_c4cc7202.jpg434199689_7947782698584772_6392667571683479848_n.jpg434191324_7947782861918089_1538100673567730344_n.jpg434193561_7947782905251418_8380647845957080642_n.jpg434189356_7947783495251359_4978706522363713730_n.jpg434186308_7947782668584775_7454471963472900678_n.jpg

images
प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - २२:३२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology